Incident Reports

गोली लागेर घाइते

2017-01-08

Province 1, Sunsari, Itahari, Ward 14

सुनसरी – इटहरी उपमहानगरपालिका-१५ स्थित एकम्बामा आइतबार गोली चल्दा स्थानीय २४ वर्षीय भविष चौधरी गम्भीर घाइते भएका छन् । अज्ञात व्यक्तिले चौधरीलाई गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । छातीमा गोली लागेका चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । घाइतेको अवस्था चिन्ताजनक रहेको छ । घटनाको सूचना ढिलो आएको तथा उक्त स्थानबाट टेलिफोनमा समेत सम्पर्क हुन नसक्ने भएकोले खबर प्राप्त गर्न ढिलाई भएकाले गोली चलाउने व्यक्ति पहिचान नभए पनि शंकास्पद अवस्थाका ६ जनालाई पक्राउ गरी सोधपुछ भईरहेको पनि प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा गोली चलेको पाइएको र युवाहरुबीच भनाभन वा विवाद बढेपछि गोली चलेको भन्ने स्थानीयवासीको भनाइका अधर्म प्रहरीले सोही क्षेत्रको शंकास्पद अवस्थाका युवाहरुलाई नियन्त्रणमा लिएको बताईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang , National/Online Media

0 Comments

Related Reports