Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2017-02-07

Province 1, Morang, Belbari, Ward 10

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा डाँगीहाट–४ गौथली बस्ने २५ बर्षीय तुलसी राईलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । तुलसी राई लगायत अन्य ४ जनाले सोही स्थान बस्ने ३६ बर्षीय नारायण निरौलालाई सामान्य बिवादका कारण टाउको र शरीरमा धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई फरार भएका थिए । खुकुरी प्रहारबाट घाईते भएका निरौलाको घोपा धरान अस्पतालमा उपचार भईरहेको छ । अन्य फरार अभियुक्तहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports