Incident Reports

तस्करको कुटाइ खाएका प्रहरीले गोली चलाउँदा निर्दोष घाइते k

2017-02-12

कैलालीको पथरैयामा काठ तस्कर र प्रहरीबीच गएराति झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय वीरेन्द्र जैशी र अमरावती प्रहरी चौकीका सई रहेका छन्। झण्डै आधा किलोमिटर पर मान्छेहरुको भिड देखेपछि सईले आत्मसुरक्षाको लागि पुनः दुई राउण्ड फायर गरेको डिएसपी पाठकले बताए। ती व्यक्तिहरु काठ तस्कर नभएर स्थानीय भएको उनले बताए। जैशी सोही क्रममा गोली लागेर घाइते भएको हुनाले उनी निर्दोष हुनसक्ने पाठकले बताए। प्रहरीले प्रहार गरेको गोली लागेर जैशी घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुर इञ्चार्ज डिएसपी सुदिपराज पाठकले जानकारी दिए। उनको पेटमा गोली लागेको छ। जैशीलाई उपचारका लागि काठमाडौं लगिएको छ। सईमाथि कुटपिट भएको छ। सँगै रहेका प्रहरी जवानलाई काठ तस्करले घेरा हालेर कुटपिट गर्न थालेपछि उनी भागेका थिए। २ राउण्ड हवाई फायर गरेपछि उम्किएका थिए। केही समयपछि झण्डै आधा किलोमिटर पर मान्छेहरुको भिड देखेपछि सईले आत्मसुरक्षाको लागि पुनः दुई राउण्ड फायर गरेको डिएसपी पाठकले बताए। ती व्यक्तिहरु काठ तस्कर नभएर स्थानीय भएको उनले बताए। जैशी सोही क्रममा गोली लागेर घाइते भएको हुनाले उनी निर्दोष हुनसक्ने पाठकले बताए। अमरावती प्रहरी चौकीबाट गस्तीमा रहेको प्रहरीले काठ बोकेको गोरुगाडा रोकेपछि काठ तस्करले आक्रमण गरेका थिए। गोरुगाडामा रहेका एक व्यक्ति हत्कडी लगाएकै अवस्थामा फरार भएका छन्। उनीको खोजी भैरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , INSEC

0 Comments

Related Reports