Incident Reports

Tension as IED goes off at Gorkha campus

2017-02-27

With the Free Students Union election just around the corner, tension has flared at both of the colleges in the district. The All Nepal National Independent Union Revolutionary (ANNISU-R), the student wing of CPN (Maoist Center), has padlocked the college while an unidentified gang has detonated an improvised explosive device (IED) at Drabya Shah Multiple Campus. The notice pasted on the wall of the college has said that the ANNISU-R had padlocked the college after the election panel did not put the union at the second number in the list while filing the nominations. With the disturbance, the election work has not moved ahead Election Officer Yadu Adhikari told Republica Online. The nomination has been filed at these campuses. As many as 1,050 students – 600 at Gorkha campus and 450 at Drabya Shaha campus – are taking part in the FSU elections. फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ। मनोनय दर्ताको क्रममा दोस्रो नम्बरमा अखिल क्रान्तीकारीलाई नराखिएको भन्दै तालाबन्दी गरिएको अखिल क्रान्तीकारीले क्याम्पस हातामा टाँसेको बिज्ञप्तीमा उल्लेख छ। तलाबन्दीपछि गोरखा क्याम्पसमा निर्वाचनको कुनै काम अगाडी नबढेको निर्वाचन अधिकृत यदु अधिकारीले जानकारी दिए। यसैबीच द्रब्यशाह बहुमुखी क्याम्पस हातामा आज बिहान सुतली बम बिष्फोट भएको छ। एक्कासी ठूलो आवाज क्याम्पस हातामा आएपछि त्यहाँ रहेका कार्यालय सहयोगी र केही विद्यार्थीले प्रहरीमा खबर गरेका थिए। सुलती बम पड्काएको तर कसले भन्ने बारे यकिन थाहा नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा सदरमुकामको यी दुईवटा क्याम्पसमा चुनावका लागि मनोनय दर्ता भईसकको छ। गोरखा क्याम्पसमा करिब छ सय द्रब्याशाहमा चार सय ५० विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सहभागी हुँदैछन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments