Incident Reports

कुटपिट गर्ने पक्राउ

2017-02-27

Gandaki, Syangja, Putalibazar, Ward 3

कुटपिट गरेको अभियोगमा स्याङ्जा पुतलीबजार नगरपालीका–४ बस्ने २४ बर्षीय निरज मरासिनि र धादिङ घर बताउने २५ बर्षीय अर्जुन सापकोटालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उनीहरुले पुतलीबजार नगरपालीका–१ मजुवा स्थित भाँडा व्यापार गरी हिड्ने भारत जिल्ला खुशिनगर पतरौना घर बताउने मुन्ना खान र रुपन्देही बुटवल उपमहानगरपालीका–६ घर बताउने २५ बर्षीय रामु भुषाललाई कुटपिट गरेका थिए । कुटपिटबाट घाईते भएको दुबै जनालाई जिल्ला अस्पताल स्याङ्जा लगी थप उपचारको लागि पोखरा रिफर गरिएको छ । कुटपिटमा संलग्न मुनाल थापा फरार रहेकोले प्रहरीले खोजतलास गरिरहेको छ । यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports