Incident Reports

कुटपिट गर्ने पक्राउ

2017-02-27

Madhes, Dhanusha, Janakpur, Ward 16

कुटपिटमा संलग्न जनकपुर उप–महानगरपालिका–१७ लोहना बस्ने २३ बर्षीय नेक महमदलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जनकपुर उप–महानगरपालिका–१७ लोहना बस्ने रामप्रसाद सदाको १८ बर्षीय छोरा कबिन्द्र सदाको बिहेमा निज महमद लगायत ३/४ जनाले बादविबाद भई कुटपिट गर्दा कबिन्द्र सदा समेत ८ जना घाईते भएकाले उपचारको लागि जनकपुर अंचल अस्पताल लगिएको छ यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 8
Youth Injured 1
Police website

0 Comments

Related Reports