An improvised explosive device has been found on the premises of Laxmi English Boarding School at Rajbiraj Municipality-5 in Saptari district this morning.
Superintendent of Police Dibesh Lohani said a team deployed from the Rajbiraj-based Krishna Dal Battalion of Nepal Army, the District Police Office and an Armed Police Force office have reached the incident site to defuse the bomb.
Meanwhile, pamphlets bearing the name of Janatantrik Tarai Mukti Morcha (JTMM-G) have been found at the incident site.
The group led by Jaya Krishna Goit had also planted a socket bomb on the premises of Peace Zone English Boarding School in Rajbiraj Municipality-9 yesterday.
Goit had issued a press statement taking responsibility for the crime.
“As the school had run classes defying the Tarai bandh called for December 8 last year, it was imperative to teach it a lesson for its act of defiance,” Goit said in his statement.
सदरमुकाम राजविराजमा बुधबार पुनः अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्गलिस बोर्डिङ् स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि बिद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।
स्कुल अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका बिद्यार्थी र स्थानीयवासी आतंकित भएका छन् । बम देखेपपछि स्कुलका कर्मचारीले पर्चासँगै कालो बट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बमसँगै सो स्थानबाट जयकृष्ण गोईत नेतृत्वको मोर्चाको पर्चा बरामद गरेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए ।
श्री कृष्ण दल गण राजविराजबाट पुगेको सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई राजविराजस्थित रंगशालामा लगेर विहान ११ बजे निष्क्रिय पारेको छ । मंगलबार मात्र राजविराज ९ स्थित पिस जोन मोडल सेकेण्ड्री स्कुल र जुपिटर स्टेशनरी उद्योगका अगाडि रहेको फोहोरको डंगुरमा मोर्चको पर्चासहित फेला परेको बमलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो ।