Incident Reports

Dhangadhi Post: Brother-in- law killed

2017-02-04

Sudurpashchim, Doti, Purbichauki

One man named Tek Raj Shrestha (35) has killed his own brother-in-law hitting with stick on head at Gajari VDC, Doti. The deceased has been identified as Mohan Singh Thapa. According to police, the incident happened on Saturday and the perpetrator surrendered himself. After Shrestha surrendered, police started investigation and found that he killed Thapa with anger due to some disputes between them. डोटीको गाँजरी गाविसमा एक युवाले आफ्नै भिनाजुको हत्या गरेका छन् । गाँजरी-६ का ३५ वर्षीय टेकराज श्रेष्ठले आफ्नै भिनाजु मोहन सिंह थापाको काठको लठ्ठीले टाउकामा प्रहार गरेर हत्या गरेका हुन् । प्रहरीका अनुसार घटना शनिबार भएको हो । घटना पछि शनिबार साँझ नै उनी आफै जिल्ला कारागार डोटीमा पुगेका थिए । त्यसपछि कारागारले खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना हो/होइन भनेर जाँचबुझ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिल्लीराज विष्टले जानकारी दिए । अभियुक्त श्रेष्ठले प्रहरीलाई हत्या आफैले गरेको स्वीकार गरेका छन् । विवाद उत्पन्न भएपछि रिसको झोंकमा लठ्ठीले हिर्काएको उनले बताएको प्रहरी नायब निरिक्षक गगन गिरीले बताए । मृतकका घरका आफन्तले पनि प्रहरीको खबर पछि मात्रै जानकारी पाएका थिए । घर नभएको ठाउँमा घटना भएको र शब मान्छेले नदेख्ने ठाउँमा खसेकाले सबैले थाहा नापेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Kailali

0 Comments