Incident Reports

Man found dead under mysterious circumstances

2017-02-28

Madhes, Siraha, Karjanha, Ward 3

(updated) A man was found dead in suspicious circumstances at his home in Mirchaiya, Siraha on Tuesday midnight. The charred body of Pradip Raya, 39, was found in his bedroom by his brother, Phulgen, who was awakened by smoke and heat in the middle of the night. Pradip, who ran a foreign employment agency in Kathmandu, had returned home at around 9pm on Tuesday to attend a wedding ceremony. He was sleeping on a ground floor bedroom, which was also gutted in the incident. Deputy Superintendent of Police (DSP) Gajursiddi Bajracharya said they suspected homicide as they found two empty jerrycans that contained traces of petrol inside the bedroom while one of the windows had been removed from its place. सिराहाको मिर्चैैया नगरपालिका–२ मा अज्ञात समूहले जिउँदै आगो लगाई एक म्यानपावर व्यवसायीको हत्या गरेको छ । राती सुतिरहेको अवस्थामा ११ बजे अज्ञात समूहले मिर्चैयाका ३० वर्षीय प्रदीप राईलाई जिउँदै आगो लगाई हत्या गरेकोे जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । शव पोस्ट मार्टमका लागि वीपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको कोइरालाले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ । Update......................................... भाईको हत्या गरेको आरोपमा दाजु–भाउजु पक्राउ परेका छन् । मिर्चैया–८ मझौवाका २७ बर्षीय प्रदिप रायको हत्याको आरोपमा उनको आफ्नै दाजु ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबि रायलाई प्रहरीले पक्रउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो । प्रतिप सुतेको घरभित्र पेट्रल खन्यायर आगो लगाएको भेटिएको थियो । घटनाको अनुसंधान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देविको योजनामा हत्या भएको देखिएकले दुवैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक गजुसिद्ध बज्राचार्यले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसंधान भइरहेको डिएसपी बज्राचार्यले बताउनु भयो । घटना भएको दिन अघिल्लो दिनमात्रै प्रदिप साथीको भतिजको विहेमा सहभागि हुन काठमांडौबाट घर आउनु भएको थियो । प्रदिप काठमांडौमा प्रतिज्ञा मेनपावर संचालन गर्दै आएका थिए । घटना भएदेखि अपराधी पता लगाउन पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर, केन्द्रिय अनुसन्धान ब्यरो र स्थानिय प्रहरीहरुलाई परिचालन गरिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Morang , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari

0 Comments