Incident Reports

Complaint lodged at Child Helpline against corporal punishment

2017-02-28

Lumbini, Banke, Khajura, Ward 2

A complaint against principal Krishna Nath Yogi of Shre Shiva Primary School at Sitapur VDC-6 has been lodged at children helpline for giving corporal punishment to 11 years old Chandra Kala Khatri. The victim said that she was beaten with stick on charge of playing in the class room. She was unconscious after the incident. However the principal claimed that his intention was not to charge her but to make her aware about the discipline. The victim’s mother said that her daughter cannot walk properly after the incident. The incident has been studied by Siddha Raj Paneru of CIWIN and INSEC district representative on March 1 after the complaint was lodged at child helpline. सितापुर गाविस-६ स्थित श्री शिव प्राविमा कक्षा पाँचमा अध्ययनरत ११ वर्षीया चन्द्रकला खत्रीलाई ५५ वर्षीय प्रधानाध्यापक कृष्णनाथ योगीले कुटपिट गरेको आरोपमा बाल हेल्पलाइनमा उजुरी परेको छ । पीडित बालिका कक्षा कोठामा चलेको आरोपमा आरोपितले फागुन १७ गते लाठीले कुटपिट गरेको पीडित बालिकाले बताइन् । उनले साथीहरूले बेञ्चमा पानी छ्यापेको भएर अर्को बेञ्च ल्याएर बस्ने क्रममा ‘हेड सर’ले लाठीले पिटेको र आफू बेहोस भइ ढलेपछि साथीहरूले बेञ्चमा बसाएको बताइन् । विद्यालयका प्रअ योगीले बेञ्चमा हिर्काएर तर्साउन खोज्दा लाठीको टुप्पोले लागेको भए पनि कुटपिट गर्ने मनसाय नभएको बताउँदै गल्ती भएको बताए । बालिकाकी आमा गोमा खत्रीले लाठीको चोटका कारण राम्रोसँग हिडडुल गर्न नसकेको बताइन् । घटनाको बारेमा बालिकाकी आमाले बाल हेल्पलाइनमा खबर गरे पश्चात सिविनका सिद्धराज पनेरु र इन्सेक जिल्ला प्रतिनिधि फागुन १८ गते घटनास्थल पुगी घटनाका बारेमा अध्ययन गरेको पनेरुले जानकारी दिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments