Incident Reports

पदमकन्यामा नेविसंघको रिले अनसन

2017-03-02

Bagmati, Kathmandu, Kathmandu, Ward 28

बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु चुनाव हुनुपर्ने माग राख्दै नेविसंघका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । स्ववियु चुनाव गर्न क्याम्पसमा सहज वातावरण हुँदा पनि क्याम्पस प्रशासनले विभिन्न बाहनामा चुनाव गर्न नचाहेको नेविसंघकी केन्द्रिय सदस्य रमा थापाले आरोप लगाइन् । क्याम्पस प्रशासनले जबसम्म चुनावी वातावरण बनाउँदैन तबसम्म अनसन जारी राख्ने थापाले बताईन् । अनशन बस्नेहरुमा नेविसंघ केन्द्रीय सदस्यद्धय कौशिला भट्ट, रमा थापा, पद्मकन्याक्याम्पस इकाई कोषाध्यक्ष अर्पणा खड्का, पद्मकन्याकी नेविसंघ नेतृ तेजकला उप्रेती पुजा रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments