Incident Reports

राजविराजमा एमाले नेतालाई मोर्चा कार्यकर्ताले दले कालोमोसो

2017-03-03

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराजमा एमालेका स्थानीय नेतालाई कालो मोसो दलेका छन्। सप्तरी प्रहरीका अनुसार शुक्रबार बिहान पौने १२ बजे राजविराजको मालपोत कार्यालय अगाडि मोर्चा कार्यकर्ताले एमाले जिल्ला सहसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन्। घटना भएको बेला चौधरी एक्लै हिँडिरेका थिए। प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ। एमालले भोलिदेखि मेची महाकाली अभियान सुरु गर्न लागेको छ। अभियान अन्तर्गत फागुन २३ गते राजविराजमा हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। ओलीलाई राजविराज आउन नदिने मोर्चाको अडानका कारण बिहिबारदेखि नै सप्तरीमा तनावको अवस्था सिर्जना भएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments

Related Reports