Police have seized 3 homemade gun left unattended from the jungle of Ganeshman Charnath-6, Chisapani on March 5.
Further investigation on the case is underway.
गणेशमान चारनाथ नगरपालिका–६ स्थित चिसापानी जंगलको ठाडो खोल्साबाट बेवारिसे अबस्थामा रहेको ३ थान भरुवा बन्दुक प्रहरीले फेला पारी आइतबार बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।