Incident Reports

भरुवा बन्दुक बरामद

2017-03-05

गणेशमान चारनाथ नगरपालिका–६ स्थित चिसापानी जंगलको ठाडो खोल्साबाट बेवारिसे अबस्थामा रहेको ३ थान भरुवा बन्दुक प्रहरीले फेला पारी आइतबार बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis