Incident Reports

राजविराजस्थित शान्ति समितिको कार्यालयमा आगजनी

2017-03-07

Madhes, Saptari, Rajbiraj

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज-६ स्थित स्थानीय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन्। आक्रोशित भीडले कार्यालयको पहिलो तल्लामा आगजनी गरेको हो। आगलागीबाट पहिलो तल्ला जलेर नस्ट भएको छ। अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ। यता अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ। सोमबार प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि मोर्चा कार्यकर्ता आन्दोलित भएका हुन्। प्रदर्शनकारीले आज बिहानैदेखि राजविराज ठप्प पारेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments

Related Reports