Incident Reports

बन्दकर्ताद्वारा नेपालगन्जमा सवारीसाधन तोडफोड

2017-03-07

Lumbini, Banke, Nepalgunj

सप्तरी घटनालाई लिएर विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले नेपालगन्जको धम्बोझी चोक नजिकै एक सवारीसाधनमा तोडफोड गरेका छन् । उनीहरुले बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधन तोडफोड गरेका हुन । विरोधमा उत्रिएका मोर्चाका नेताहरु नेपालगन्ज बजार बन्द गराउन झण्डा बोकेर बजार परिक्रमा गरिरहेका छन् । नेपालगन्जसँगै जोडिएको मानपुरमा पनि मोर्चाका कार्यकर्ताहरुले नेपालगन्ज-गुलरिया सडक अवरुद्ध गर्न खोजिरहेका छन् । ठूला सवारी साधन ठप्प छन् । मोटरसाईकल, रिक्सा भने चलेका छन् । स्थानीय प्रशासनले सुरक्षा कडा पारेको छ । व्यापक सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports