Incident Reports

राजविराजस्थित प्रमुख निर्वाचन आयुक्तको घर तोडफोड

2017-03-08

Madhes, Saptari, Rajbiraj

अयोधीप्रसाद यादवको घर तोडफोड गरेका छन् । राजविराज-९ मा रहेको यादवको घरमा गइ मोर्चा कार्यकर्ताले तोडफोड गरेका हुन् । उनीहरुले घरमा ढुंगामुढा गर्नुको साथै उनीविरुद्ध चर्कानाराबाजी गरेका थिए । यसैगरी मोर्चाले व्यवस्थापिका संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जु कुमारी झाको राजविराज-९ मा नै रहेको डेरा पनि तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन् । मोर्चाले स्थानीय कमानन्द देवको घरमा पनि तोडफोड गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Mahottari , Local Newspaper - Parsa

0 Comments

Related Reports