Incident Reports

Women Discharged From House, Alleged of Witch

2013-04-28

Bagmati, Nuwakot, Suryagadhi

Kathmandu/ April 29 Radhika Adhikari, 38, of Nuwakot District, Ganeshthan VDC-6 has lodged a complaint at Women and Children Service Centre (WCSC) under Metropolitan Police Office on April 28. She was expelled from her house accusing her of being a witch. Adhikari said that she has been beaten and forced out from the house by her husband Chitra Bahadur Adhikari, 50, and in-laws on April 20. The victim added that she was severely beaten and deprived from food and clothes by the accused. The victim lodged a complaint demanding the justice under the Domestic Violence Act 2009. The incident is under the investigation, Inspector Sushila Pradhan of WCSC said. The victim Radhika and Chitra Bahadur got married on 2000. They have three sons. Vivek Dhungana काठमाडौँ । वैशाख १६ गते बोक्सीको आरोपमा घरनिकाला गरिएकी नुवाकोट जिल्ला गणेशस्थान गाविस-६ का ३८ वर्षीया राधिका अधिकारीले वैशाख १५ गते महानगरीय प्रहरी परिसर, महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छिन् । पति ५० वर्षीय चित्रबहादुर अधिकारी र देवरहरूले आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी वैशाख ७ गते घरबाट निकालेपछि न्यायका लागि प्रहरीमा आएको पीडितले बताइन् । उनीहरूले आफूलाई पटकपटक बोक्सी भन्दै निर्घात कुटपिट गर्ने र खानलाउन नदिने गरेको पीडितले जनाइन् । पति चित्रबहादुर र देवरहरूलार्इ महिला हिंसा ऐन २०६६ अन्तर्गत कारबाही गरी पाउँ भनि पीडितले कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी गरेकी हुन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । पीडित राधिका र चित्रबहादुरबीच ०५७ सालमा विवाह भएको थियो । हाल उनीहरूको तीन छोरा छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis