CPN-UML Kailaiya District Party Office Secretary Shankar Bhattarai, 53 resident of Kalaiya Municipality-5 and CPN-UML Kalaiya City Committee member Ramekwal Patel, 50 resident of Kalaiya Municipality-2 are misbehaved by the cadres of United Democratic Madeshi Front on 8 March 2017.
Victim Bhattarai stated the of United Democratic Madeshi Front cadre smeared black soot for being the cadre and supporter of CPN-UML. Similarly, the office of CPN-UML at Kalaiya was arsoned. However, UDMF has not borne the responsibility of the incident.
The door of the ground floor were broken to arson the cupboard however the police officials reached in place of incident immediately and stopped the possibility of any loss – said DSP Rajendrababu Regmi of DPO
Laxmi Sah Sonar
नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयका सचिव कलैया नपा-५ का ५३ वर्षीय शङ्कर भट्टराई र कलैया नगर कमिटी सदस्य कलैया नपा-२ का ५० वर्षीय रामएकवाल पटेललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले फागुन २५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् ।
‘मोर्चाका कार्यकर्ताले मलाई एमालेको कर्मचारी भएर हिँडेको भन्दै मोसो दलेका हुन् ।’-पीडित भट्टराइले भने । यसैबिच फागुन २३ गते साँझ कलैयास्थित एमालेको कार्यालयमा आगजनी गरिएको थियो । तर, उक्त आगजनीको जिम्मेवारी मोर्चाले लिएको छैन ।
भुइतालाको बैठक कोठाको ढोका फोरेर ढोका र कोठाभित्र रहेका दराजमा आगो लगाइए पनि प्रहरी तत्कालै पुगेर क्षति हुनबाट जोगाएको डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
लक्ष्मीसाह सोनार