Incident Reports

एमाले का दुई जिल्ला नेतालाई मोसो दलियो

2017-03-08

Madhes, Bara, Kalaiya

The door of the ground floor were broken to arson the cupboard however the police officials reached in place of incident immediately and stopped the possibility of any loss – said DSP Rajendrababu Regmi of DPO Laxmi Sah Sonar नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयका सचिव कलैया नपा-५ का ५३ वर्षीय शङ्कर भट्टराई र कलैया नगर कमिटी सदस्य कलैया नपा-२ का ५० वर्षीय रामएकवाल पटेललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले फागुन २५ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । ‘मोर्चाका कार्यकर्ताले मलाई एमालेको कर्मचारी भएर हिँडेको भन्दै मोसो दलेका हुन् ।’-पीडित भट्टराइले भने । यसैबिच फागुन २३ गते साँझ कलैयास्थित एमालेको कार्यालयमा आगजनी गरिएको थियो । तर, उक्त आगजनीको जिम्मेवारी मोर्चाले लिएको छैन । भुइतालाको बैठक कोठाको ढोका फोरेर ढोका र कोठाभित्र रहेका दराजमा आगो लगाइए पनि प्रहरी तत्कालै पुगेर क्षति हुनबाट जोगाएको डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए । लक्ष्मीसाह सोनार
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Secondary Form Strike/Bandh
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments

Related Reports