Incident Reports

Woman Stabbed to Death by Husband

2013-04-28

Province 1, Morang, Ratuwamai

Morang/ April 29 A 52-year-old woman, Ganga Dahal of Sijuwa VDC-6 has been murdered by her husband Tika Ram Dahal, 62, with a sharp weapon on April 28. According to SI Cudamani Paudel of Area Police Office, Sijuwa, the accused stabbed his wife in her chest with a sharp weapon during the domestic dispute. The postmortem of the body was performed at primary health center at Urlabari VDC-6 in Mangalbare. The accused has been arrested by the police on the same day. Deepen Neupane मोरङ । वैशाख १६ गते सिजुवा गाविस-६ की ५२ वर्षीया गङ्गा दाहाललाई उनका पति ६२ वर्षीय टीकाराम दाहालले धारिलो हतियार प्रहार गरी वैशाख १५ गते हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाका सई चुडामणि पौडेलका अनुसार घरायसी विवादका क्रममा पतिले पत्नी गङ्गाको छातिमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । लासको उर्लाबारी गाविस-६ मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम भएको छ । आरोपितलाई प्रहरीले वैशाख १५ गते नै गिरफ्तार गरेको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis