Incident Reports

Accused Rapist arrested

2013-04-28

Morang/ April 29 Ram Kumar Limbu, 25, of Tadi VDC-6 has been arrested by the police on April 29 on charge of raping a 30-year-old mentally disabled woman on April 28. The victim got the health checkup at Primary Health Centre in Mangalbare in Urlabari VDC-6. The victim’s brother lodged a complaint at Area Police Office after the incident, according to the SI Yuvraj Basnet. According to him, the accused entered the victim’s house when she was alone and then raped her. Deepen Neupane मोरङ । वैशाख १६ गते ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा टाँडी गाविस-६ का २५ वर्षीय रामकुमार लिम्बूलाई प्रहरीले ०७० वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडितको उर्लाबारी गाविस-६ मङ्गलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण भएको छ । घटनापछि पीडितका दाजुले इलाका प्रहरी कायालय उर्लाबारीमा उजुरी दिएको असई युवराज बस्नेतले बताए । घटना ०७० वैशाख १५ गते भएको थियो । आरोपितले पीडितलाई घरैमा गइ बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको असई बस्नेतको भनाइ छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis