Incident Reports

गोली प्रहारबाट राउत घाइते

2017-02-12

Madhes, Sarlahi, Balara

अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जना घाइते भएका छन् । छतौना ८ स्थित पर्सा कोहोरी ६ घर भएका राम आधार राउत गोली प्रहारबाट घाइते भएका छन् । उनलाई आइतबार नीजकै छाप्रोमा उपरिचित व्यक्तिले गोली प्रहार गर्दा दाहिने छातिमा गोली लागि घाईते भएकोले उपचारको लागि जिल्ला अस्पताल मलङ्गवा पठाईएको छ । गोली प्रहार गरी फरार रहेको व्यक्तिको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports