Incident Reports

समाचार संकलन गर्न गएका पत्रकार पक्राउ

2017-02-06

सिके राउतको रिहाइको माग गर्दै सिरहा सदमुकाममा प्रदर्शन गरिरहेको समाचार संकलन गर्न गएका अपन दैनिकका सिरहा सम्वाददाता रुनकेश कुमार कामती पनि प्रहरीले पक्राउ गरेको थियो । समाचार संकलन गर्न गएका अन्य पत्रकारहरुले विरोध जनाएपछि प्रहरीले पत्रकार कामतीलाई छोड्न बाध्य भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments