Incident Reports

अज्ञात समूहद्वारा मालबाहक गाडीमा आगजनी

2017-03-12

Lumbini, Bardiya, Madhuwan, Ward 5

९१५९ नम्बर मालबाहक महेन्द्रा गाडी माथि आगजनी गरेका छ्न । आगजनिबाट गाडीको पछाडिको केही भाग जल्नुको साथै गाडी भित्र रहेका चाउचाउका बाकस पनि जलेका छन् । दुई जनाको समूहमा आएका नकावधारीले गाडीमा आगो लगाई भागेको र स्थानीयले देख्ने वितिक्कै निभाउनुका सथै प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनाको खवर पाए लगत्तै प्रहरी घटना स्थलमा पुगेको र आगजनी गर्ने समूहको पहिचान र खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहराले बताए । फागुन २८ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको थियो । मानबहादुर चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments