Incident Reports

गोली लोड भएको एकनाले बन्दुक सहित पक्राउ

2017-03-11

Madhes, Dhanusha, Dhanusadham, Ward 3

धनुषाधाम नगरपालिका–७ बस्ने ५० बर्षीय महेन्द्र यादवलाई १ राउण्ड गोली लोड भएको एकनाले भरुवा बन्दुक सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । महेन्द्र यादब र सोही ठाउँ बस्ने ४० बर्षीय हरि यादवबिच खेतको बिषयलाई लिएर झैंझगडा हुँदा महेन्द्र यादवले भरुवा बन्दुकमा गोली लोड गरी हरिलाई हान्न खोजेको भन्ने सूचनाको आधारमा खटि गएको प्रहरीले महेन्द्रलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Homemade/traditional firearms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website

0 Comments

Related Reports