Incident Reports

बन्धकर्ताद्वारा जन्ती लिएर जाँदै गरेका सवारीधनी माथी कुटपिट

2017-03-12

मधेसी मोर्चाले फागुन २९ गते आह्वान गरेको रुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा विवाहका लागि कपिलवस्तुतर्फजन्ती लिएर जाँदै गरेका सवारीधनी सिद्धार्थ नपा-७ का २० वर्षीय सरोज पुनलाई मोर्चाका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएका छन् । कुटपिटबाट घाइते भएका पुनको शरीरभरी निलडाम बसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports