Incident Reports

एमाले जबर्जस्ती मधेस पसेको भन्दै मोर्चाले गर्‍यो नेपालगञ्ज बन्द

2017-03-14

Lumbini, Banke, Nepalgunj

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई लक्षित गर्दै मधेसी मोर्चाले मंगलवार आह्वान गरेको नेपालगञ्ज बन्दका कारण जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानैदेखि बन्दको आंशिक प्रभाव देखिएको छ । मोर्चाले एमालेको अभियान र नेपालगञ्जको जनसभामा सहभागी नहुन बाँकेका स्थानीय समुदायलाई अपिल गरेको छ । एमालेको सभामा मान्छे आउन नदिन दक्षिणी क्षेत्रका सडकमा मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दैछन् । एमालेले हठ देखाएर जबर्जस्ती नेपालगञ्जमा शक्ति प्रदर्शन गर्न खोजेकाले अवरोध गर्नुपरेको मोर्चाका नेता इस्तियाक राईले अनलाइनखबरलाई बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Election-related incident
Secondary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jumla

0 Comments

Related Reports