Incident Reports

एमाले कार्यकर्ता बोकेको बसमा मोर्चाले पेट्रोल बम हान्यो

2017-03-14

Lumbini, Banke, Khajura

मेची–महाकाली अभियान अन्तर्गत नेकपा एमालेले नेपालगन्जमा गर्न लागेको आमसभा विथोल्न मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा पेट्रोल बम हानेका छन्। मंगलबार एमालेको सभा विथोल्न मोर्चाले गरेको बाँके जिल्ला बन्दमा गाडी चलाएको भन्दै पेट्रोल बम हानिएको मोर्चाले जनाएको छ। उक्त गाडीले गाउँबाट सभाका लागि एमालेका कार्यकर्ता ल्याएर आउँदै थियो। पेट्रोल बम प्रहार गरिएको भे १ ख २०४२ नम्बरको बसमा समान्य क्षति पुगेको प्रहरीले जनाएको छ । बजारमा भने बन्दको खासै प्रभाव छैन। एमाले अध्यक्ष केपी ओलीलगायतका बरिष्ठ नेताहरुले सम्बोधन गर्ने भनिएको सभामा गाउँ-गाउँबाट कार्यकर्ताहरुलाई ओसार्न एमालेले बसहरु पठाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Jhapa , Local Newspaper - Banke

0 Comments

Related Reports