Incident Reports

मोर्चाद्वारा कालो झण्डासहित प्रदर्शन, एमाले र मोर्चा कार्यकर्ताबीच झडप

2017-03-02

Madhes, Saptari, Rajbiraj

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहिबार राजविराजमा कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् । बिहीबारै नेकपा एमाले सप्तरीले मेचीमहाकाली अभियान अन्र्तगत प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रम गरिरहँदा मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेको थियो । एमालेको प्रचारप्रसार कार्यक्रम भइरहँदा मोर्चाले अवरुद्ध गरेपछि केही क्षण एमाले र मोर्चाका नेता कार्यकर्ताबीच झडप भएको थियो । स्थानीय रंगशाला नजिक एमाले कार्यकर्ता पुगेपछि मोर्चासँग झडप भएको थियो । सुरक्षाकर्मीको प्रयासले सो झडप उग्ररुप हुनबाट जोगिएको स्थानीयहरुले बताएका छन् । यसैबीच मोर्चाको पूर्व निर्धारित भण्डाफोर कार्यक्रमअनुसार मोर्चाले राजविराजस्थित मालपोत कार्यालय , वन कार्यालय अगाडी विरोध सभाको आयोजना गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Saptari

0 Comments

Related Reports