Incident Reports

Four Including Policeman Arrested On Charge of Gang Rape

2013-04-29

Morang/ April 30 Police have arrested four people including one policeman from Biratnagar on charge of raping a 19-year-old girl on the night of April 28. According to the spokesman of District Police Office, DSP Deepak Pokharel, the arrested men were policeman Peshal Sunar, Hem Narayan Khawash, 19, Raju Mandal, 20, and Roshan Raj Bhandari, 27 of Biratnagar Sub-Metropolis-1. The other accused Manoj Mandal, 26, is still at large. The victim got the medical checkup at Koshi Zonal Hospital on April 29. The policeman who was involved in a rape has been suspended from the duty. Deepen Neupane मोरङ । वैशाख १७ गते एक १९ वर्षीया महिलालाई वैशाख १५ गते राति कटहरी गाविस-३ स्थित खेतमा बलात्कार गरेको आरोपमा एकजना प्रहरीसहित चार जनालाई प्रहरीले विराटनगरबाट वैशाख १६ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्त डीएसपी दीपक पोखरेलका अनुसार, गिरफ्तार हुनेहरूमा विराटनगर उमनपा-१ भट्टाचेकमा सीआरभी पोष्टमा कार्यरत प्रहरी जवान पेशल सुनुवार, विराटनगर-१ कै १९ वर्षीय हेमनारायण खवास, २० वर्षीय राजु मण्डल, २७ वर्षीय रोशन राजभण्डारी रहेका छन् । घटनामा संलग्न २६ वर्षीय मनोज मण्डल फरार रहेका छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा वैशाख १६ गते स्वास्थ्य परीक्षण भएको थियो । आरोपितमध्येका एकजनाले पीडितलाई विराटनगर उमनपा-४ स्थित डेराबाट बोलाएर सो घटना गराएका थिए । घटनापछि सीआरभी प्रहरीलेको गस्ती टोलीले पीडितलाई विराटनगर उमनपा-१ स्थित भट्टाचोकमा बेहोस अवस्थामा फेला पारी राति नै उद्दार गरेको थियो । प्रहरी जवान पेशललाई निलम्बन गरिएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis