Incident Reports

बालिकालाई बलात्कारको प्रयास गर्ने गिरफ्तार l

2013-04-30

Prakash BK बझाङ । वैशाख १९ गते एक पाँच वर्षीयालाई बलात्कारको प्रयास गर्ने १८ वर्षीय चक्रप्रसाद जोशीलाई प्रहरीले गिरफ्तार गरेको छ । आफन्तले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । घटनाको थप अनुसन्धान गरी आवश्यक कारबाही गर्ने प्रहरी नायब उपरीक्षक उदय तामाङले बताए । प्रकाश विक

0 Comments

Related Reports
Related Trend Analysis