Rastriya Prajatantra Party (RPP) Nepal staged lantern rally throughout the country on Saturday evening protesting against the decision of the Election Commission to delete a section on Hinduism and Monarchy from the charter of the Party.
Spokesperson of the party Mohan Shrestha informed that cadres of the party had actively carried out the lantern rally throughout the country. During the rally the party's cadres had chanted slogans demanding cancellation of the Election Commission's decision.
निर्वाचन आयोगले पार्टीको विधानमा उल्लेखित संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र’ शब्दावली हटाइदिएको विरोधमा राप्रपाले देशका विभिन्न स्थानमा शनिबार साँझ मलास जुलुस निकालेको छ ।
देशका विभिन्न जिल्लामा नेता कार्यकर्ताले स्वतःस्फूर्तरुपमा निर्णयको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मलास जुलुस प्रदर्शका क्रममा नेता कार्यकर्ताले निर्णय फिर्ताको माग गर्दै चर्को नारा समेत लगाएका थिए ।
आजै राप्रपाको आपतकालिन बैठकले निर्णय फिर्ता दिन माग गर्दै आगामी चैत ७ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।