Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा अवरोध

2017-03-17

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार स्थानीय तह कार्यन्वयन हुन नदिने जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ४ गते मोरङको धनपाल गाउँपालिका कार्यलयको बोर्ड हटाई कार्य सञ्चालनमा अवरोध गरेको छ । स्थानीय तहको निर्वाचनको केन्द्र तोक्नका लागि चैत ४ गते बोलाइएको सर्वदलीय बैठकमा पुगेका मोर्चाका कार्यकर्ताहरूले बैठकमा समेत अवरोध गरेका छन् । उनीहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको सो गाउँपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports