Incident Reports

Cadres of Madhesi Morcha obstruct inauguration of village council

2017-03-17

Narayan Parajuli of Nawalparasi said that the cadres of UDMF have obstructed the inaguration program of village council. They have repeatedly warned that they will not allow to open the office until their demand is not addressed. नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ४ गते भुजहवा, बडहरादुवौलिया, रामपुरखडौना, मनरी, सरावल र तिलकपुर गाविस गरी ६ वटा गाविस मिलाएर गठन गरिएको सरावल गाउँपालिका उद्घाटन गर्न पुगेका कर्मचारीहरूलाई गाउँपालिका उद्घाटन गर्न नदिई अवरोध गरेका छन् । गाउँपालिका उद्घाटन गर्ने क्रममा अवरोध गरेपछि कर्मचारी उद्घाटन नै नगरिकन फर्किएका थिए । मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले मोर्चाको आन्दोलन जारी रहेकाले माग पूरा नभएसम्म कुनै पनि हालतमा कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments