Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध

2017-03-17

नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ४ गते भुजहवा, बडहरादुवौलिया, रामपुरखडौना, मनरी, सरावल र तिलकपुर गाविस गरी ६ वटा गाविस मिलाएर गठन गरिएको सरावल गाउँपालिका उद्घाटन गर्न पुगेका कर्मचारीहरूलाई गाउँपालिका उद्घाटन गर्न नदिई अवरोध गरेका छन् । गाउँपालिका उद्घाटन गर्ने क्रममा अवरोध गरेपछि कर्मचारी उद्घाटन नै नगरिकन फर्किएका थिए । मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले मोर्चाको आन्दोलन जारी रहेकाले माग पूरा नभएसम्म कुनै पनि हालतमा कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports