Incident Reports

No translation available.

2017-03-19

Sudurpashchim, Kailali, Dhangadhi

राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले निर्वाचन आयोगको पुत्ला दहन गरेको छ। आइतबार बेलुका राप्रपा कैलालीले पार्टीको बिधानबाट निर्वाचन आयोगले हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र हटाएको भन्दै पुत्ला दहन गरेको हो। धनगढ़िको ट्राफिक चौराहामा गरिएको पुत्ला दहन कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। उनीहरुले निर्वाचन आयोग र प्रमुख आयुक्त बिरुद्ध नाराबाजी समेत गरेका छन्। पुत्ला दहन कार्यक्रममा सहभागीहरुले हिन्दु राष्ट्र र राजतन्त्रका पक्षमा समेत नाराबाजी गरे। पुत्ला दहनमा सहभागी राप्रपाका पूर्व केन्द्रीय सदस्य राजेश भण्डारीले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था हटाएर पार्टीको सिद्दान्त माथि हस्तक्षेप गरेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 15
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Reports