Incident Reports

भौतिक कारबाहीको चेतावनी दिँदै तालाबन्दी

2017-03-20

Madhes, Mahottari, Pipra

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज कार्यालय सञ्चालन गरे भौतिक कारबाही गर्ने चेतावनी दिँदै महोत्तरीका दुईवटा गाउँपालिकामा तालाबन्दी गरेका छन् । मोर्चाका कार्यकर्ताले जिल्लाको पिपरा गाउँपालिका र मटिहानी गाउँपालिकामा कामकाज गर्न पुगेका अधिकृतलाई काम गर्न नदिएर दुवै गाउँपालिकामा तालाबन्दी गरेका छन् भने कामकाज गरे भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् । दुई दर्जनभन्दा बढी सङ्ख्यामा पुगेका मोर्चाका कार्यकर्ताले दुवै गाउँपालिकाको पर्खालमा कामकाज नगर्नु र गरे भौतिक कारबाही गर्ने भनी लेखेर पर्चा टाँसेको मोर्चा नेता सुरेश पाण्डेले बताए । मोर्चाको तालाबन्दीका कारण आज ती दुवै गाउँपालिकाको कार्यालयबाट कुनै पनि कामकाज हुन सकेन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments

Related Reports