Incident Reports

मोर्चाद्वारा तोडफोड र तालाबन्दी

2017-03-21

Madhes, Dhanusha, Jaimuni

यथास्थितिमा स्थानीय तह निर्वाचनको विरोध गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले धनुषा जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा बोर्ड हटाउनुका साथै तोडफोड समेत गरेका छन् । तराई मधेश युवा फन्टका जिल्ला अध्यक्ष जिवेन्द झाको नेतृत्वमा रहेका मोर्चाका नेता तथा कार्यकर्ताहरुले औरही गाउँपालिकाको परवाहा केन्दमा रहेको गाउँपालिकाको बोर्ड हटाउनुका साथै तालाबन्दी गरेका छन् । मधेशको माग पुरा गरे विना स्थानीय तह कार्यान्वयन हुन सक्ने भन्दै युवाहरुले सरकारविरुद्ध विभिन्न नाराबाजी गर्दै बोर्ड हटाएका थिए । उनीहरुले मधेशको माग पुरा नभएसम्म तालाबन्दी जारी रहने बताएका छन् । त्यसै गरि नगराइन नगरपालिकाको फुलगामास्थित वडा कार्यालयमा समेत मोर्चाका कार्यकतौहरुले बोर्ड हटाउनुका साथै त्यहाँ तोडफोड समेत गरेका छन् । मोर्चाका नेताहरुले वडा कार्यालयमा रहेका फनिर्चरहरु समेत तोडेका छन् । तोडफोडपछि उनीहरुले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Reports