Incident Reports

१५ दिनभित्र जवाफ पेश गर्न आदेश

2017-03-23

Bagmati, Lalitpur, Lalitpur

निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्ति गर्दा मापदण्ड विपरित गरेको भन्दै उच्च अदालत पाटनमा परेकोे मुद्धामा न्यायाधीश बलभद्र बास्तोलाको एकल इजलासले १५ दिनभित्र जवाफ दिन आदेश दिएको छ । निवेदक विरेन्द्र बस्नेतले निर्वाचन अधिकृत नियुक्ति गर्दा आयोगले मापदण्डको ख्याल नगरेको भन्दै उच्च अदालतमा मुद्धा दायर गरेका थिए । त्यसको बुधबार सुनुवाइ गर्दै न्यायाधीश बास्तोलाको एकल इजालसले विपक्षिलाई १५ दिनभित्र जवाफ पेश गर्ने आदेश दिएको हो ।

0 Comments

Related Reports