Incident Reports

नवजात शिशुलाई पुर्दा पुर्दै बालिका पक्राउ

2017-03-21

Province 1, Jhapa, Birtamod

सलनालसहितको नवजात शिशु पुर्दै गरेको अवस्थामा झापाको बिर्तामोडबाट एक किशोरी पक्राउ परेकी छिन । पक्राउ पर्नेमा बिर्तामोड-५ निवासी १५ वर्षीय शर्मिला लिम्बू रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार किशोरीले ३/४ महिनाको जस्तो देखिने सलनालसहितको शिशु खेतमा पुर्दै गरेको स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती किशोरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाएको छ । किशोरी बिर्तामोड-५ स्थित मंगलदीप टोलबाट पक्राउ परेकी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Jhapa

0 Comments