Incident Reports

दुई युवतीको उद्धार

2017-03-24

Gandaki, Nawalparasi East, Binayee Tribeni

भारतमा बेचिन लैजादैं गरेको अवस्थामा नवलपरासीको त्रिबेणीबाट प्रहरीले २ युवतीको उद्धार गरेको छ । त्रिबेणीको ठुलो ब्यारेज पुलमा खटिएको प्रहरीले उनीहरुको उद्धार गरेको हो । त्रिबेणिका सहायक प्रहरी निरीक्षक लेखनाथ भण्डारीका अनुसार मोरङ र रसुवाका युवतीको उद्धार गरेको गरिएको हो । संका लागेर सोधपुछ गर्दा दिल्ली हुँदै विदेश जना लागेको बताएपछि उद्धार गरिएको भण्डारीले बताए । उनीहरुलाई आफन्तको जिम्मा लगाउन जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक निरीक्षक भण्डारीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 2
Female Abducted 2
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments