Incident Reports

राप्रपाको कार्यक्रममा मोर्चाको तोडफोड

2017-03-28

Madhes, Rautahat, Gaur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राप्रपा नेपालद्वारा मंगलबार रौतहटको गौरमा आयोजित चुनाबी र्यालीमा तोडफोड गरी कार्यक्रम बिथोलेका गरेका छन् । मोर्चाका कार्यकर्ताले गौर नगरपालिकाको सभाहलमा आयोजित राप्रपाको कार्यक्रममा उपस्थित नेताहरुलाई आक्रमण गर्दै सभाहलका कुर्सी तोडफोड गर्नुका साथै र ब्यानर च्यातिदिएका छन् । मोर्चाका कार्यकर्ताले राप्रपाका स्थानीय नेता शिवजी चौरसियालाई कालोमोसो दलेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Program Interference/Obstruction
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 200
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Reports