Incident Reports

बाराको देवताल गाउँपालिकाको कार्यालयमा मधेसी मोर्चाद्वारा आगजनी

2017-03-19

Madhes, Bara, Devtal

बाराको देवताल गाउँपालिकाको कार्यालय, पिप्राधिमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले आईतबार आगजनी गरेका छन् । तराई मधेशको भावना विपरित निर्वाचनको मिति तोकेर मधेशी जनताको अधिकारलाई कुन्ठित गर्न खोजेको आरोप लगाउदै तराई मधेश जिल्लाहरुमा कुनैपनि हालतमा निर्वाचन स्वीकार्य नहुने भन्दै आगजनी गरिएको मोर्चाका अरुणकुमार सिंहले जानकारी दिनुभयो । कार्यकारी अधिकृत भावना पुडासैनी लगायतका कर्मचारीलाई कार्यालयबाट बाहिर निकाली कार्यालय भित्र रहेको फर्निचार्हरुमा आगजनी गरेको हो । मोर्चाका स्थानीय नेतहारु मिश्रीलाल सहनी, चन्देस्वर यादव, सुदर्शन पंडित लगायतको सहभागिता रेहको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Parsa

0 Comments

Related Reports