Incident Reports

UCPN (M) leader stabbed to death

2013-05-08

BARA May 9 UCPN (Maoist) Bhojpura State Council member Rajendra Mandal has been stabbed to death on Wednesday night. According to police, local Pramod Mahato used sharp weapon to murder Mandal also the Vice Chairman of sports at Central Development Region of Kalaija-2, Bara . Mahato attacked Mandal in his legs and head at around 9 last night. Mandal was on his way to attend a marriage reception of a neighbor when Mahato attacked him. He died while undergoing treatment at Narayani Sub-Regional Hospital in Birgunj. It has been reported that Mandal and Mahato had a fight last week. Mahato might have killed Mandal for the same reason, locals said. Meanwhile, Mahato has fled the scene. Police have been investigating the incident. They have detained five persons for the interrogation. Mandal was survived by his wife, two sons and a daughter. बारा । वैशाख २६ गते एनेकपा माओवादीका भोजपुरा राज्य कमिटी सदस्य राजेन्द्र महतोको वैशाख २५ गते राती दाउराको चिरपटले हानेर हत्या गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका मण्डल राती नौ बजे छिमेकीको घरमा भएको भोजमा सहभागी रहेको बेला उनका छिमेकी प्रमोद महतोले बोलाई दाउराको चिरपटले खुट्टा र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेले बताए । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उनको उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनायो । हत्या आरोपित फरार छन् । 'एक साता अघि मण्डल र प्रमोदबीच सामान्य झगडा भएको थियो, त्यही रिसको झोकमा रिसइबीले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।' घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले सोधपुछका लागि घटना स्थल वरपरका पाँच जनालाई नियन्त्रणमा लिएको छ । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis