Incident Reports

ज्यान मार्ने उद्योगका फरार व्यक्ति पक्राउ

2017-02-24

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 4

सि (लेखान) सोही ठाउँ बस्ने २१ बर्षीय मोहमद शेखु आलमलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन १३ गते कंचनपुर भिमदत्त नगरपालिका–४ बस्ने २३ बर्षीय सुनिल उप्रेतीको ज्यान मार्ने उद्योग गरी फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिबार काठमाडांैको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । उनीहरुलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय कंचनपुर पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , Police website

0 Comments

Related Reports