Incident Reports

Socket bombs found in Rajbiraj

2017-04-04

Madhes, Saptari, Rajbiraj

Socket bombs were found at two separate homes at Rajbiraj municipality of Saptari district. One bomb was found at a home of retail dealer Binod Chaudhary in Kaltupokhari in Rajbiraj-4 while another was discovered at businessman Rabindra Yadav's house premises. The bomb was wrapped in a platic and left at the gate of Chaudhary's house. Pamphlets of Janatantrik Tarai Mukti Morcha (Revolutionary) led by Jaya Krishna Goit were found with the bombs. Teams from Nepal Army, Nepal Police and Armed Police Force have reached the site to dispose the bomb. सप्तरीको राजविराज नगरपालिकामा २ जनाको घरमा सकेट बम फेला परेको छ । राजविराज ४ स्थित कल्टुपोखरी छेउमा रहेको किराना व्यापारी विनोद चौधरीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय चौधरी (दास)को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् । यसैगरी राजविराज-५ स्थित इँटा व्यवसायी रवीन्द्र यादवको घर परिसरमा सकेट बम फेला परेको छ । बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीलाई उद्धृत गर्दै राससले जनाएको छ । यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Saptari

0 Comments