Incident Reports

निर्वाचन आयोग ललितपुरमा संयुक्त धर्ना

2017-04-03

Bagmati, Lalitpur, Lalitpur

नयाँ शक्ति लगायत ६४ दलका नेता कार्यकर्ताले देशैभरका निर्वाचन कार्यलय धर्ना दिने क्रममा ललितपुरस्थित निर्वाचन आयोगको कार्यलयमा पनि धर्ना दिएका छन् । ललितपुरको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी,नेपालका कार्यकारी सदस्य एवं प्रवास प्रादेशिक समिति संयोजक नवराज सुवेदीले दलीय निर्वाचन चिन्ह नदिनु ,संविधान र बहुदलिय प्रतिस्पर्धाविरुद्ध भएको बताए । सुवेदीले तीन दलको सिन्डीकेटले मुलुक नचल्ने भन्दै निर्वाचन आयोगले प्राविधीक कुरामा अल्झेर दलिय चिन्ह नदिनु आपत्तिजनक रहेको वताए । धर्ना कार्यक्रममा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रीक मोर्चाका केन्द्रीय सचिवालय सदस्य नगेन्द्र राई, नेता श्याम केसी,संघीय समाजवादी फोरमका नेता वीर बहादुर लामा, लगायतले सम्बोधन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports