Incident Reports

Apan Dainik: Two girls beaten up by police during madhesh banda

2017-03-07

Madhes, Siraha, Lahan

Human Rights Protection Centre of Siraha have seek the attention against the brutal behaviour of police force who beat up two children in Kushwa Chowk Lahan 3 of Siraha on 7 March during 2 days Madhesh Banda called by UDMF. Due to the beating from police, daughters of Mahesh Kushwa of Lahan 3, Priti Kushwa, 8-years-old injurd her left leg and Priya Kushwa, 5-years-old had her right arm broken. The girls were beaten by police when they were going to another home in Kushwa Chowk around 7 pm in the evening. संयुक्त मधेशी मोर्चाले आह्वान गरेको दुइ दिने मधेश बन्दको क्रममा फागुन २४ गते साझ सिरहाको लहान नगरपालिका वडा नं. ३ स्थित कुशवाहा चौकमा नेपाल प्रहरीले दुई जना नावालिकालाई कुटपिट गरि घाइते बनाएको घटनाप्रति मानव अधिकार संरण केन्द सञ्जाल सिरहाको गम्भिर ध्यान आकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ । लहान वडा नं. ३ स्थित महेश कुसवाहाको छोरी वर्ष ८ कि प्रिती कुशवाहको दाया खुट्टा वर्ष ५ कि प्रिया कुशवाहको दाया हात प्रहरीको कुटपिटबाट भाँचिनु बालअधिकार महासन्धि १९८९ र त्यसमा टेकेर बनेको नेपालको संविधानसँगै त्यसको ऐन, कानुनको गम्भिर उलंघन भएको ठहर गरेका छन् । साझ करिब ७ बजे कुशवाहा चौकमा रहेको एक घरबाट अर्को घरमा गइरहेको बखत सडकमा नावालिकालाई प्रहरीले सुरक्षा दिनुकोसट्टा निर्घात कुटपिट गरि हात खुट्टा भाँचिदिएको घटनाले पछिल्लो समय सुरक्षा निकाय गैर जिम्मेवार ढंगले प्रस्तुत भइरहेको देखिन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Strike/Bandh
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
Local Newspaper - Siraha

0 Comments