Incident Reports

मधेशी मोर्चाले आवहान गरेको बन्दमा नाबालिकाहरु कुटपिट

2017-03-07

Madhes, Siraha, Lahan

३ स्थित महेश कुसवाहाको छोरी वर्ष ८ कि प्रिती कुशवाहको दाया खुट्टा वर्ष ५ कि प्रिया कुशवाहको दाया हात प्रहरीको कुटपिटबाट भाँचिनु बालअधिकार महासन्धि १९८९ र त्यसमा टेकेर बनेको नेपालको संविधानसँगै त्यसको ऐन, कानुनको गम्भिर उलंघन भएको ठहर गरेका छन् । साझ करिब ७ बजे कुशवाहा चौकमा रहेको एक घरबाट अर्को घरमा गइरहेको बखत सडकमा नावालिकालाई प्रहरीले सुरक्षा दिनुकोसट्टा निर्घात कुटपिट गरि हात खुट्टा भाँचिदिएको घटनाले पछिल्लो समय सुरक्षा निकाय गैर जिम्मेवार ढंगले प्रस्तुत भइरहेको देखिन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Strike/Bandh
Weapons Unclear
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
Local Newspaper - Siraha

0 Comments